दफा २४
परिषद्को कर्मचारी
(१) परिषद्ले आफ्नो कोषबाट खर्च व्यहोर्ने गरी आवश्यकतानुसार कर्मचारीहरु नियुक्ति गर्न सक्नेछ ।
(२) उपदफा (१) बमोजिम नियुक्त परिषद्का कर्मचारीहरुको पारिश्रमिक, सुविधा तथा सेवाका अन्य शर्तहरु तोकिए बमोजिम हुनेछ ।